हामीले अहिले धेरै प्रश्न प्राप्त गरिरहेका छौँ र तपाईंलाई सम्पर्क गर्न केही समय लाग्न सक्छ भन्ने कुरा कृपया ख्याल गर्नुहोस्।
अझ छिटो सहायता प्राप्त गर्न तपाईं निम्नका उपायहरू अपनाउन सक्नुहुन्छ:
• हाम्रो वेबसाइट वा एपमा ट्रयाकिङ नम्बर (MTCN) बाट वा नम्बरबिनै आफूले पठाएको पैसा ट्रयाक गर्नुहोस्।
• हाम्रो आइडी प्रमाणीकरण प्रक्रियाका बारेमा थप जान्नुहोस्।
• पैसा प्राप्त गर्ने तरिकाका बारेमा जान्नुहोस्।
• आफूले गरेको कारोबार रद्द गर्ने तरिकाका बारेमा जान्नुहोस्।
तपाईं अझै अलमल्ल हुनुहुन्छ भने तपाईं हामीलाई सम्पर्क गर्नुहोस् पेज प्रयोग गर्न सक्नुहुन्छ।